३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोनल चेसमा जिआउरको अग्रता

अ+ अ-

काठमाडौं । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा शिर्ष बरियताका बंगलादेशी ग्रान्डमास्टर जीआउर रहमान साढे तीन अंक सहित शिर्ष स्थानमा रहेका छन् । उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई पराजित गरे ।

नेपालका पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठको तीन अंक छ । उनले चौथो चरणमा श्रीलंकाका कालु गाम्मीटीया आरएसलाई हराए । हिमाल लामा, बंगलादेशका अन्तराष्ट्रिय मास्टर अबु समियन सकिल र भगवती प्रशाद शर्माको साढे दुइ अंक छ । हिमालले क्षितिज भण्डारी, सकिलले बद«ीलाल नेपाली तथा भवगतीले सजिन मर्हजनलाई हराए ।

महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार चौथो जित हात पार्दै शिर्ष स्थानमा रहेकी छिन् । उनले चौथो चरणमा सरमिन समिहा समिमीलाई हराइन् । डब्लु आइएम समिमा अख्तरलाई तीन अंक सहित उनलाई पछ्याइरहेकी छिन् । चौथो चरणमा उनले श्रीलंकाकी साउमी जैनेबलाई पराजित गरिन् ।

बंगलादेशका नजराना खान र सुल्ताना सरमिन सिरिन विच बराबरी भयो । यी दुइको साढे दुइ अंक छ । अन्य खेलमा बै.गलादेशकी मोहमुदा हम चौधरीले सबिना श्रेष्ठलाई पराजित गरिन् भने मतीना कुसीले सिन्दीरा जोशी तथा शान्ता थापाले पुनम प्रसाइलाई हराए ।

प्रतिक्रिया दिनुहोस