राष्ट्रिय खेलकुद प्रतियोगिता ८ मङ्सीरदेखि
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ । प्रेस चौतारीले इटहरीमा आयोजना गरेको...