दिगो विकास र ग्रामीण सडक
जनसङ्ख्याको तीव्र वृद्धि, मानिसको असीमित आवश्यकता, आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण, सहरी करण जस्ता आदि पृष्ठभूमिमा मानवजन्य गैरक्रियाकलापले गर्दा सीमित प्राकृतिक साधन स्रोतको अत्यधिक र अवैज्ञानिक दोहन...