पहिले जुन कुरा सुनिन्थ्यो अहिले त्यो घट्दै गएको छ
यातायात व्यवस्था कार्यालय, धनगढी सेवाग्राहीको निकै चाप हुने निकायमा पर्छ । सीमित साधन तथा स्रोतबीच सेवाग्राहीलाई सन्तुष्ठ पार्न उतिकै चुनौतीपूर्ण छ । कार्यालय सञ्चालनका चुनौती, यसको व्यवस्थापनलगायत विषयमा यातायात व्यवस्था...