कोरोना भाइरस : जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
काठमाडौं । जर्मनीका एक प्रान्तीय मन्त्रीले आत्हत्या गरेका छन् । हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले शनिबार आत्महत्या गरेको हुन् । हेस्सी जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्ट रहेको प्रान्त हो । कोरोनाभाइरसबाट...