अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन
काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गी अड्डामा बसेको बैठकले २०७२ साल भन्दा...