कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन « प्रशासन
prasaLogo
११ बैशाख २०७८, शनिबार

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन


प्रकाशित मिति : 24 April, 2021 8:50 pm

काठमाडौँ । कोरोना संक्रमणबाट संविधानसभाको सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।

पहिलो संविधानसभामा काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिवार बेलुका नेपालगन्जस्थित भेरी अस्पतालमा निधन भएको हो।

केही दिनयता नेपालगन्ज क्षेत्र कोरोनाको हटस्पट बन्दै आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस