प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन: ‘बाटो बनाई दिनुस् भन्ने वाला छु’-प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन: ‘बाटो बनाई दिनुस् भन्ने वाला छु’-प्रचण्ड


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका बेला प्रधानमन्त्रीले फोन गरेको सम्बोधनका क्रममा प्रचण्डले बताएका छन् ।

कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले बाटो बनाइदिनुस् भन्ने वाला रहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस