यस्तो छ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दशवर्षे रणनीतिक योजना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दशवर्षे रणनीतिक योजना


३ बैशाख २०७८, शुक्रबार


समायोजन

काठमाडौँ । आम नागरिकमा सार्वजनिक प्रशासनप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गराई सहज, सरल एवम् गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि सारेको दश वर्षे रणनीति सार्वजनिक भएको छ । केही दिन अघि मात्रै प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले एक औपचारिक समारोहका बीच योजना सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित समाचार : दश वर्षे रणनीतिक योजना : विकास प्रशासनलाई नतिजामुखी बनाउन कोशेढुङ्गा साबित हुने दाबी

‘सबल सङ्घीयता, सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन’ भन्ने सोचका साथ ल्याइएको रणनीतिले स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवम् व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने लक्ष्य बोकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस्तो छ रणनीति: 

 

Tags :
प्रतिक्रिया दिनुहोस