काठमाडौँमा शुक्रवारदेखि तीन दिनसम्म भेरोसेल खोप लगाइने
काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गते शुक्रवारदेखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ। तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन...