प्रदेश २ मा समायोजित ३३ औँ ब्याटका ८ अधिकृत पनि संघमै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश २ मा समायोजित ३३ औँ ब्याटका ८ अधिकृत पनि संघमै


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश नं. २ मा समायोजित ३३ औँ ब्याटका थप ८ जना शाखा अधिकृतहरूलाई पनि सङ्घमै पदस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले सङ्घमा पद खाली राखेर प्रदेश एवम् स्थानीय तहमा समायोजन गरिएका ८ जना अधिकृतहरूलाई सङ्घमै पदस्थापन गर्ने गरी पद मिलान गर्न लोक सेवा आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस