२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न

अ+ अ-

पोखरा । गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशले सबै प्रदेशहरू मध्येमा ८७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिँदै यो गतिलाई आगामी दिनमा कायम राख्न अनुरोध गरे ।

प्रमुख सचिव डा। दामोदर रेग्मीले खर्चको प्रगति सफलताको एउटा सूचक भएको तर हाम्रो विकास खर्चले आवधिक योजना राष्ट्रिय लक्ष दिगो विकास लक्ष्यमा कसरी योगदान पुगेको छ भन्ने अन्तरसम्बन्ध कायम गर्न सक्नु पर्ने कुरामा जोड दिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुनाथ काफ्लेले प्रदेशका सूचकहरू सकारात्मक रहे पनि यसको दिगोपना चुनौतीको रूपमा रहेको बताए ।

यसैगरी पालिका महासङ्घहरूको तर्फबाट पालुंगटार गाउँपालिकाका अध्यक्षले स्थानीय तहको माग र आवश्यकतालाई सम्बोधन गर्नु पर्ने कुरामा जोड दिए ।

बैठकमा प्रदेशका सबै मन्त्रीहरू प्रमुख सचिव र सबै सचिवहरू प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू गाउँ पालिका नगरपालिका महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सबै प्रदेशले पहिचान गरेका समास्यहरु बारेमा योजना आयोगले साउन मसान्तमा काठमाण्डौमा छलफल गर्ने भएको छ ।