प्रदेश नं. २ मा समायोजित ९ लेखा अधिकृतलाई संघमै समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं. २ मा समायोजित ९ लेखा अधिकृतलाई संघमै समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश नं. २ मा समायोजित ९ जना लेखा अधिकृतहरूलाई सङ्घमै पदस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले सङ्घमा पद खाली राखेर प्रदेश एवम् स्थानीय तहमा समायोजन गरिएका ९ जना अधिकृतहरूलाई सङ्घमै पदस्थापन गर्ने गरी पद मिलान गर्न लोक सेवा आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।

यस्तो थियो उनीहरुले दायर गरेको रिट निवेदन

Tags :
प्रतिक्रिया दिनुहोस