कोभिडको नयाँ भेरिअन्ट आउने जोखिम कायमै छ, दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असारमा गरेको प्रक्षेपण अनुसार मङ्सिरसम्ममा १ लाख जना कोभिड-१९ बाट सङ्क्रमण हुन सक्ने उल्लेख गरेको थियो । सङ्क्रमणको पिक असोजको दोस्रो साता हुन...