गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइँदै


२६ आश्विन २०७८, मंगलबार


गोरखा दरबारको दशैँघरबाट मङ्गलवार फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पठाइँदै । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस