फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ। फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन भएका छन् ।

करिब साढे ९ बजे तीन वटै एपको सेवा विश्वभर रोकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सोमबार बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो । 

सर्भिस डाउन भएसँगै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस