पूर्व मुख्यसचिव तथा राजदुत लीलामणिको माओबादी केन्द्रमा औपचारिक इन्ट्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्व मुख्यसचिव तथा राजदुत लीलामणिको माओबादी केन्द्रमा औपचारिक इन्ट्री


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ। पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्वनेपाली राजदुत लीलामणि पौड्याल नेकपा(माओवादी केन्द्र) को विदेश मामिला विभागमा जोडिएका छन् ।

नेकपा(माओवादी केन्द्र) ले गठन गरेको विदेश मामिला विभागमा पौड्यालसँगै पूर्व राजदुत डा. महेश मास्केसहित ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसमेत अटाएका छन् ।

सुरेन्द्र कार्कीको अध्यक्षतामा बनेको ३१ सदस्यीय विदेश मामिला विभागका अन्य सदस्यहरूमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस