कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशले भोलि(मंगलबार) दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो...