प्रदेश ५ को प्रदेशसभा सदस्यमा शंकर गिरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ५ को प्रदेशसभा सदस्यमा शंकर गिरी


३ चैत्र २०७६, सोमबार


बुटवल । प्रदेश ५ को प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ ।

विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ रिक्त एक सदस्य पदमा गिरी नियुक्त भएका हुन् । उनी नेपाली कांग्रेसको सिफारिसमा प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस