कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशले भोलि(मंगलबार) दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस