एसइई परीक्षा सर्न सक्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसइई परीक्षा सर्न सक्ने


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने देखिएको छ।

चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने देखिएको हो ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन्। ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस