राजनीतिक हिंसा र माओवादी विद्रोहमा भीम रावलको विद्यावारिधी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजनीतिक हिंसा र माओवादी विद्रोहमा भीम रावलको विद्यावारिधी


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले विद्यावारिधी गरेका छन्

अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्।

उनले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस