कास्कीमा भूकम्पको धक्का « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कास्कीमा भूकम्पको धक्का


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ।

आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८ः४५ बजे भूकम्प गएको हो।

पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षति भए–नभएको बारे खबर प्राप्त भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस