चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने
काठमाडौँ । छिमेकी चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको चीनले नेपालस्थिति आफ्नो दूतावासमार्फत नेपाल सरकारलाई के–के सहयोग...