कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस