२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक राजधानीमा टुंगो लागेन, स‌ंयुक्त प्रस्ताव पनि अस्वीकृत

अ+ अ-

धनुषा । सत्तारुढ दलकै सा‌ंसद विभाजित भएपछि म‌ंगलबारको मतदानबाट प्रदेश २ को राजधानी टु‌ंगो लाग्‍न सकेन । प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएपछि राजधानीसम्बन्धी प्रस्ताव पनि पारित हुन नसकेको हो ।

समाजवादी पार्टी, राजपा नेकपा र कांग्रेसले स‌ंयुक्त रुपमा जनकपुरलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव ल्याए पनि मतदानबाट पारित भने हुन सकेन। प्रदेश राजधानी जनकपुर बनाउनुपर्छ भन्‍ने पक्ष र विपक्षमा समान ५२–५२ मत परेको र ३ मत बदर भएको छ ।

सत्तारुढ र विपक्षी दलले संयुक्त रुपमा ल्याएको प्रस्ताव पारित भएपछि राजधानीका बारेमा दर्ता गरिएका अरु दुई प्रस्तावका लागि पनि मतदान हुने भएको छ। बारा र पर्साबाट प्रतिनिधित्व गर्ने विभिन्‍न दलका केही सांसदले वीरगन्‍जलाई राजधानी बनाउन माग गर्दै पेस गरेको प्रस्तावमाथि अब मतदान हुने भएको छ।

प्रदेश नम्बर २ को नाम मधेश राख्‍ने पक्षमा दुई तिहाइ बहुमत नजुटेपछि सत्तापक्षकै केही सा‌ंसदले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेनन्।