कोरोना विरुद्ध ५० करोडको केन्द्रीय कोष गठन, मन्त्रीहरूले दिए एक महिनाको तलब
काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको महामारी विरुद्ध लड्न र सङ्क्रमण भएको खण्डमा उपचार, उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषद्को आइतबार मध्यान्हदेखि साँझैसम्म...