‘होम क्‍वारेन्टाइन’मा बसेका ‘प्रचण्ड’ साइकल कुदाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘होम क्‍वारेन्टाइन’मा बसेका ‘प्रचण्ड’ साइकल कुदाउँदै


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । कोरोना संक्रमणको त्रास फैलिएपछि ‘होम क्यारेन्टाइन’मा बसेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साइकल कुदाउँदै बसेको छन् ।

भेटघाटलाई समेत पातलो बनाएका प्रचण्डले पत्रपत्रिका र कितावहरु अध्ययनसँगै साईकल चलाएर बस्ने गरेका छन् ।

फोटो : विष्णु सापकोटाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस