चिकित्सकसँग कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने(नाम र नम्बरसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सकसँग कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने(नाम र नम्बरसहित)


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

संघका अनुसार तोकिएको समयमा सर्वसाधारणले यी चिकित्सकसँग कोरोना भाइरस संक्रमणसम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।

महासंघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ। विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस