स्वयंसेवक परिचालन मार्गदर्शन जारी(मार्गदर्शनसहित)
काठमाडौँ, । गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन-२०७६ जारी गरेको छ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप...