भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त
काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य ज्ञवालीलाई नियुक्त गरेको हो। भूमिहिन सुकम्बासी तथा अव्यवस्थित...