सरकारलाई दिलेन्द्र बडूका ६ सुझाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारलाई दिलेन्द्र बडूका ६ सुझाव


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकार र संसद् सचिवालयसमक्ष ६ सुझाव पेस गरेका छन् ।

मङ्गलवार सिँहदरवारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बडूले लकडाउन थप्नेदेखि किसानहरूले उत्पादन गरेका अत्यावश्यकीय कृषि उपजहरू सुरक्षित र सहज रूपमा बजार र उपभोक्ता सम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने सम्मका सुझाव दिएका हुन् ।

हेर्नुहोस् उनका सुझाव

Tags :
प्रतिक्रिया दिनुहोस