सनसिटी अपार्टमेन्ट लकडाउन(फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सनसिटी अपार्टमेन्ट लकडाउन(फोटो फिचर)


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना लागेका दुई सङ्क्रमित भेटिएको पुष्टि भएसँगै हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भएको छ । साथै हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहाँ १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको कौसीबाट बाहिर नियालिरहेको एक परिवार ।
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा त्रसित मुुद्रामा एक युवक फोनमा कुरा गर्दै ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार ।

 

Tags :
प्रतिक्रिया दिनुहोस