सीमामा थप कडाइ : ८ हजार शसस्त्र प्रहरी जाँदै
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ। शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै थप ८...