सीमामा थप कडाइ : ८ हजार शसस्त्र प्रहरी जाँदै « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

सीमामा थप कडाइ : ८ हजार शसस्त्र प्रहरी जाँदै


४ बैशाख २०७७, बिहिबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ।

शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै थप ८ हजार सुरक्षाकर्मी व्यवस्थापन गरी खटाइएको हो ।

सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९ जना, छिन्नमन्ता बाहिनी महोत्तरीबाट ३२ सय ६२, गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९ जना, मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, विन्ध्यवासीनी बाहिनी रुपन्देही २४ सय २० र वैद्यनाथ बाहिन मुख्यालय कैलालीबाट ११ सय १५ जना सशस्त्र प्रहरी खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस