सात दिने पास लकडाउन अवधिभर मान्य हुने, यस्तो छ इ-पासबारे नयाँ सूचना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात दिने पास लकडाउन अवधिभर मान्य हुने, यस्तो छ इ-पासबारे नयाँ सूचना


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ एक सूचना प्रकाशित गर्दै यसअघि जारी सात दिने पास लकडाउन अवधिभर मान्य हुने जनाएको छ । साथै यस्तो पास भएका व्यक्तिहरुले इ–पासको लागि अनलाईन नपठाउन हुनसमेत अनुरोध गरेको छ ।

त्यसैगरी अत्यावश्यक सवारी पास आवश्यक पर्ने व्यक्तिहरुका लागि फाराम भर्ने प्रक्रियाबारे उल्लेख गरेको छ ।

यस्तो छ प्रक्रिया

Tags :
प्रतिक्रिया दिनुहोस