सात दिने पास लकडाउन अवधिभर मान्य हुने, यस्तो छ इ-पासबारे नयाँ सूचना « प्रशासन
prasaLogo
३ बैशाख २०७७, बुधबार

सात दिने पास लकडाउन अवधिभर मान्य हुने, यस्तो छ इ-पासबारे नयाँ सूचना


प्रकाशित मिति : 15 April, 2020 5:37 pm

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ एक सूचना प्रकाशित गर्दै यसअघि जारी सात दिने पास लकडाउन अवधिभर मान्य हुने जनाएको छ । साथै यस्तो पास भएका व्यक्तिहरुले इ–पासको लागि अनलाईन नपठाउन हुनसमेत अनुरोध गरेको छ ।

त्यसैगरी अत्यावश्यक सवारी पास आवश्यक पर्ने व्यक्तिहरुका लागि फाराम भर्ने प्रक्रियाबारे उल्लेख गरेको छ ।

यस्तो छ प्रक्रिया

Tags :
प्रतिक्रिया दिनुहोस