र्‍यापिड टेस्ट परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

र्‍यापिड टेस्ट परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ


३ बैशाख २०७७, बुधबार


पोखरा । र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण(आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।

आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए । फागुन २३ मा बहराइनबाट आएकायुवाको मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस