नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ स्वीकृत
‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ ’ प्रतिनिधिसभाको आजको बैठकमा सर्वसम्मतिले स्वीकृत भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव स्वीकृत...