थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३०४ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३०४


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । नेपालमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

जसमा रौतहट नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुष र रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला र बारा, करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस