नेपाल प्रहरीका ६० जना इन्स्पेक्टर डिएसपीमा बढुवा(सुचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ६० जना इन्स्पेक्टर डिएसपीमा बढुवा(सुचीसहित)


५ जेष्ठ २०७७, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले ६० जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारिस गरेको छ ।

आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले ६० जना इन्स्पेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक अध्यक्ष रहने बढुवा समितिमा सदस्य सचिवमा एआईजी र सदस्यमा गृह मन्त्रालयका एक सहसचिव रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस