प्रदेश १ मा थप १ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ मा थप १ जनामा कोरोना संक्रमण पुष्टि


५ जेष्ठ २०७७, सोमबार


विराटनगर । प्रदेश १ मा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार संक्रमण पुष्टि हुनेमा मोरङका २४ वर्षीय पुरुष रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार यो सँगै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएकाको जम्मा संख्या ४० भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस