नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस, उपचार कक्ष तत्काल सिल
वीरगन्ज । पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप छानविन एवं कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको...