कञ्चनपुरमा थप कडाइ, तरकारी, फलफूल र खाद्यान्न पसलसमेत बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा थप कडाइ, तरकारी, फलफूल र खाद्यान्न पसलसमेत बन्द


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम अत्यधिक मात्रामा बढ्दै गएको भन्दै तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरू, बैङ्कलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाद्वारा जारी सूचनामा भनिएको छ ‘अत्यावश्यक औषधि उपचारको कामबाहेक कुनै पनि व्यक्ति सुरक्षाकर्मीको परामर्शबिना घरबाट ननिस्कनु होला’

Tags :
प्रतिक्रिया दिनुहोस