५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सोमबार अपराह्न ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजै अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस