ग्लोबल आइएमई बैंकले गर्यो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ । आफ्नो कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी तथा...