उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस