२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकले गर्‍यो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा

अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ ।

आफ्नो कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरूको कोभिड-१९ बीमा गराएको छ ।

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड-१९ पोजेटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरूको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरूलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ ।

बैंकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, पन्जा, स्यानिटाइजर, फेस सिल्ड जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरू समेत उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले कोरोनाको महामारीबाट आफ्ना कर्मचारी वर्ग, ग्राहक वर्ग र अन्य सर्वसाधारणलाई जोखिममुक्त रहन सुझाव दिएको छ ।