कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


बाँके । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस