पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज । पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै ५४ जनामा संक्रमण पुष्टि...