थप ७ सय ७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

थप ७ सय ७ जनामा कोरोना संक्रमण


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ९ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस